Green Ventures IPO Result – Check IPO Result CDSC COM NP - Click here

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, २ लाख ८७ हजार ५०० जनाले पाए १० कित्ता

२ लाख ८७ हजार ५०० जनाले पाए १० कित्ता

स्वीकृत आवेदन मध्ये २ लाख ८७ हजार ५०० जनालाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोष र २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँट

स्वीकृत आवेदन मध्ये २ लाख ८७ हजार ५०० जनालाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ।

स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशन

Green Ventures Limited IPO Result Check The Green Venture Limited IPO Result can check now.

Here are the steps to find the Green Ventures Limited IPO result. You can check IPO result from Laxmi Capital IPO Result page. The below steps and details can be found in here.

Green Ventures Limited IPO Result Check The Green Venture Limited IPO Result can check now.

You can check PO Result Now